Desh Subba

Desh Subba
Giving speech International Fearism program

Monday, October 5, 2009

२०६६ मा काठमाण्डौ र धरानमा भएको भयवादको कार्यक्रममा बोल्दै देश सुब्बा

सावण २९, २0६६ मा भयवदको वैचारिक: चिन्तन पुस्तक विमोचन र महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा कार्यक्रमको उद्घाटनमा बोल्दै देश सुब्बा

सावण २९, २0६६ मा धरानमा भएको कार्यक्रममा बोल्दै देश सुब्बा

प्रश्न सोध्दै डा. केदार पौडेल अंग्रेजी विभाग प्रमुख समालोचक दधिराज सुवेदी,  डा. बद्री विशाल पोखरेल